मन्त्रीको गाडी बालकुमारी नआएको भए त्यो हदसम्मको घटना हुने थिएन : प्रहरी महानिरीक्षक

काठमाडौं । बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन् ।…